Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चीनको वुहान शहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन

    चीनको वुहान शहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । आजको दिन चीनको वुहान शहरमा सबैभन्दा पहिला कोभिड देखिएको थियो ।

    सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम दिएको थियो ।



    विभिन्न भेरियन्टमा देखिएको कोभिड विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ ।



    विभिन्न देशमा कोभिडका विभिन्न लहर देखिएका छन् । बेलायत र फ्रान्समा क्रमशः चौंथो र पाँचौं लहर देखिएका छन् । कोभिडका कारण पछिल्लो समय युरोप र अमेरिका नराम्रोसँग प्रभावित छ ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीले झन बिकराल रुप लिएको विज्ञहरुले बताएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार