Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कोरोना महामारी: लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित (सूचनासहित)

    कोरोना महामारी: लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित (सूचनासहित)

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । कोरोना भाइरस महामारीका कारण लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै पूर्वनिर्धारित लिखित परीक्षा स्थगित गरेको छ।

    आयोगले बिहीबार एक सूचनामार्फत माघ ११ देखि माघ मसान्तसम्म तय भएका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको हो ।



    यस्तै, फागुन १ देखि सञ्चालन हुने लिखित परीक्षा समेत कम्तिमा ७ दिनको पून:तालिकीकरण गरी यथाशीघ्र सञ्चालन गरिने सूचनामा जनाइएको छ।



    हेर्नुहोस् आयोगको सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार