Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना कहर : काठमाडौंसहित यी १४ जिल्ला जिल्ला ‘रेड जोन’मा

    कोरोना कहर : काठमाडौंसहित यी १४ जिल्ला जिल्ला ‘रेड जोन’मा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । देशभर १४ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

    ५ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई सरकारले रेड जोनमा राखेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, बाँके, कास्की, रूपन्देही र कैलाली रहेका छन् ।



    २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार