Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    जिल्लाको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।



    सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।



    ती महिलालाई शनिबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार