Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए निर्वाचन आयोगका पदाधिकारीहरूको बैठक

    प्रधानमन्त्री देउवाले बोलाए निर्वाचन आयोगका पदाधिकारीहरूको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 942
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूको बैठक बोलाएका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे आयोगका पदाधिकारी र देउवाबीच छलफल हुनेछ।



    यसअघि नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले बागमती प्रदेशका पार्टी पदाधिकारीहरूसँगको कुराकानीमा जेठ ४ मा स्थानीय तह चुनाव गर्न लागेको बताएका थिए।



    पछिल्लो समय निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गतेसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार