Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जुवातास खेलिरहेको अवस्थामा इमाडोलबाट २५ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा इमाडोलबाट २५ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । महानगरीय प्रहरी परिसर ललितपुरले अवैध रुपमा तास / जुवा खेलिरहेको ठाउँबाट २५ जनालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचु हाइटस्थित बिनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।



    यस्तो छ पक्राउ पर्नेहरुको नामावली 



    १) जिल्ला रामेछाप उमाकुण्ड गा.पा ३ घरभई ल.पु.जि. महालक्ष्मी न.पा ४ ओचो बस्ने बर्ष ५२ को युब राज बस्नेत
    २) जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं. २३ धापाखेल बस्ने बर्ष ४२ को आशिस परियार ।
    ३) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ६३ को बिनोद के.सी ।
    ४) जिल्ला पर्सा ठोरी गा.पा ४ घर भई ल.पु. जि. महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४३ को पञ्च बहादुर कालिकोटे ।
    ५) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ५ ओचो बस्ने बर्ष ३६ को दिपेश के.सी. ।
    ६) जि. भोजपुर भोजपुर न.पा ११ घर भई ललितपुर जिल्ला महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४२ को सुजन उदास ।
    ७) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को बिनोद कुमार श्रेष्ठ ।
    ८) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को राधेश्याम श्रेष्ठ ।
    ९) जिल्ला मकावनपुर घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३२ लिला बहादुर मगर
    १०) जिल्ला काभ्रेपलान्चोक धुलिखेल न.पा ९ घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ५ ओचो बस्ने बर्ष ४७ को हेम लाल खड्गी ।
    ११) जिल्ला रामेछाप घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३५ को निरोज तामाङ ।
    १२) जिल्ला काभ्रेपलान्चोक भिम्लु गापा ८ घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३९ को राजकुमार रिजाल ।
    १३) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ८ बस्ने बर्ष ४० को हरी बहादुर खड्का ।
    १४) जिल्ला संखुवासभा घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३२ को साजन राई ।
    १५) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को बिन्देश खड्का ।
    १६) जिल्ला रामेछाप घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३३ को बिक्रम कुमार बस्नेत
    १७) जिल्ला सिन्धुपाल्चोक घरभई जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं.२४ बस्ने बर्ष ३६ को कुल बहादुर तामाङ
    १८) जिल्ला रौतहट घर भई जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं. १७ ग्वार्को बस्ने बर्ष ३९ को शत्रुधन खाँ ।
    १९) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. २ बस्ने बर्ष ५३ को खडानन्द तिमिल्सिना ।
    २०) जिल्ला सिन्धुपाल्चोक घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ९ लुभु बस्ने बर्ष ३१ को बिरु बोहरा
    २१) जिल्ला सिन्धुली घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. १ बस्ने बर्ष ४८ को केदार नेपाल ।
    २२) जिल्ला ललितपुर गोदावरी न.पा वडा नं. ११ बस्ने बर्ष ३० को सागर महर्जन ।
    २३) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ईमाडोल बस्ने बर्ष २७ को आशुतोष के.सी. ।
    २४) जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ईमाडोल बस्ने बर्ष ३० को दिनेश खत्री ।
    २५) जिल्ला मोरङ घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. १ बस्ने बर्ष ५२ को मनोज कुमार दाहाल

    प्रहरीका अनुसार उनीहरुको साथबाट ४ लाख २९ हजार ५९० नगदसहित ३० बुक तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार