Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रिय सभाका १९ जना सांसदको शपथ ग्रहण आज

    राष्ट्रिय सभाका १९ जना सांसदको शपथ ग्रहण आज

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका १९ जना सांसदले आज शपथ ग्रहण गर्ने भएका छन् ।

    बिहान ११ बजे संघीय संसद् सचिवालयमा १९ जना सांसदको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।



    शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको राखिएको संसद् सचिवालयले जनाएको छ ।



    गएको माघ १२ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाका १९ सांसद निर्वाचित भएका थिए । चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार