Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए सपथ

    नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए सपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    दशौदीले शुक्रबार दिउँसाे सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    दशौंदी यही माघ २५ गते दाङमा भएको उप-निर्वाचनबाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार