Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 894
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी फागुन २९ गते आइतबारसम्मका स्थगित भएको छ ।

    आइतबार निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिला सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस गरेका छन्।



    यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सिफारिस ११ सदस्यीय समितिका समेत गठन गरेका छन्।



    समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ ।  बैठक ७ मिनेटमै सकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार