Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उपरथी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

    उपरथी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहायकरथीबाट उपरथीमा यही फागुन २६ गते पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।



    सेनाले उपरथी अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशकको जिम्मेवारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार