Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एसएसपी गिरीद्वारा असईमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

    एसएसपी गिरीद्वारा असईमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले हालै बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई)हरुलाई  प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच एसएसपी गिरीले हवल्दारबाट पदोन्नति भएका कार्यालय मातहतका असईहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले गत पुष १९ गते  प्रहरी नियमावली २०७१, संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा गरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार