Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देशभर ४५ जना कोरोना संक्रमित थपिए, १४७ जना संक्रमणमुक्त

    देशभर ४५ जना कोरोना संक्रमित थपिए, १४७ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । देशभर ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा ४ हजार ७५२ वटा नमूनामा परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।



    आज १४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १३५ पुगेको छ ।



    आज संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार