Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा पुगे भाजपाको केन्द्रीय कार्यालयमा

    प्रधानमन्त्री देउवा पुगे भाजपाको केन्द्रीय कार्यालयमा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालय पुगेका छन्।

    आज नयाँ दिल्ली पुगेका देउवा पंडितपन्त मार्गस्थित भाजपा मुख्यालय पुगेका हुन्।



    देउवालाई भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए।



     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार