Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • निर्वाचन आयोगको आचारसंहिताको ६ विषयमा एमालेले जनायो असहमति

    निर्वाचन आयोगको आचारसंहिताको ६ विषयमा एमालेले जनायो असहमति

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 957
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा नेकपा एमालेले असहमति राखेको छ ।

    बिहीबार एमाले पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आयोग पुगेर ६ बुँदे असहमति जनाएको हो ।



    महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार