Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ललितपुरबाट ८ लाख नगद सहित ११ जुवाडे पक्राउ

    ललितपुरबाट ८ लाख नगद सहित ११ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    ललितपुर । तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

    गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।



    महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार