Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अमेरिकी कांग्रेसका सदस्यको टोली ताइवानमा , चिनियाँ सेनाले लडाकु विमानमार्फत गस्ती वढायो

    अमेरिकी कांग्रेसका सदस्यको टोली ताइवानमा , चिनियाँ सेनाले लडाकु विमानमार्फत गस्ती वढायो

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.4K
    SHARES

    एजेन्सी। चीनको पिपुल्स लिब्रेशन आर्मी (पीएलए) ले ताइवानमा गस्ती बढाएको छ।

    पीएलएले ताइवान वरिपरि हतियारसहितको संयुक्त गस्ती सञ्चालन गरेको छ। जहाँ अमेरिकी कांग्रेसका सदस्यहरूले भ्रमण गरिरहेका छन्।



    ग्लोबल टाइम्सका अनुसार पीएलए पूर्वी थिएटर कमाण्डले शुक्रबार ताइवानको टापु वरिपरि जेट लडाकु, विनाशक र बमवर्षकहरू सहित हतियारहरूले गस्ती  सञ्चालन गरेको उल्लेख गरेका छन्।



    ताइवान प्रश्नमा अमेरिकाले हालै पठाएको गलत संकेतलाई लक्षित गरी यो अपरेशन गरिएको वताइएको छ ।

    अमेरिकाको  रणनीति खतरनाक रहेको हुँदा यसलाई जवाफ दिन हतियारसहितको संयुक्त गस्ती सञ्चालन  गरिएको पीएलए पूर्वी थिएटर कमाण्डका प्रवक्ताले उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार