Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गृहसचिवले भने – कार्यक्षमतामा अब्बल भएकाले सिंहलाई आईजीपी बनाइएको हो

    गृहसचिवले भने – कार्यक्षमतामा अब्बल भएकाले सिंहलाई आईजीपी बनाइएको हो

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौैं । गृहसचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह कार्यकुशलता राम्रो भएको बताएका छन् ।

    सोमबार बिहान गृह मन्त्रालयमा आयोजित दज्र्यान्ही चिन्ह सुशोभन कार्यक्रममा बोल्दै उनले कार्यक्षमतामा अरुभन्दा अब्बल भएकाले सिंहलाई सरकारले महानिरीक्षकमा नियुक्त गरेको स्पष्ट पारे ।



    उनले भने, चार जनाभन्दा सबैभन्दा कुशल सिंह भएकाले त्यहीअनुसार निर्णय गरिएको हो।



    बढुवामा ज्येष्ठता मिचेको भनेर मिडियाबाजी भएको विषयमा पनि उनले प्रष्टिकरण थिए ।

    बढुवाको प्रतिस्पर्धामा रहेका चारै जना एआइजी एकै दिन भर्ना भएकाले सबैको ज्येष्ठता समान भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार