Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु [फोटोफिचर]

    रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु [फोटोफिचर]

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बुधवारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।

    रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु गरिएको हो ।



    ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।



    यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङ्गमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार