Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • समसामयिक राजनीति र स्थानीय निर्वाचनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै ओली

    समसामयिक राजनीति र स्थानीय निर्वाचनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै ओली

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् ।

    ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।



    एमालेले समसामयिक राजनीति र स्थानीय तह निर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।



    पत्रकार सम्मेलनमा पार्टी ओलीले समसामयिक राजनीति र स्थानीय निर्वाचनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार