Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल : तस्बिर

    दाङ । दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लमही नगरपालिका ९ रिहारका २४ वर्षीय सुनिल चौधरी रहेका छन् ।



    रा २ प ६५ ३४ नम्बरको मोटरसाइकल गएराती १२ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।



    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार