Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

    पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    पोखरा । नेकपा (एमाले)ले आज पाेखरामा चुनावी सभा गर्दैछ ।

    गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् ।



    एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो ।



    सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

    पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार