Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • देशभर मतदान सुरु : गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान

    देशभर मतदान सुरु : गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।

    गृहमन्त्री  खाँणले बिहान ७ बजे तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।



    सभामुख सापकोटाले सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।



    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि बिहान ७ बजे व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन् ।

    शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार