Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भरतपुरमा धमाधम मतपेटिका संकलन , औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुने

    भरतपुरमा धमाधम मतपेटिका संकलन , औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    चितवन ।  चितवनको भरतपुर महानगरपालिकामा मतदान सम्पन्न भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो ।

    निर्वाचन सकिएसँगै मतपेटिका धमाधम संकलन भइरहेको छ । मतगणनाको लागि राति ९ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ ।



    राति १२ बजेदेखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुनेछ ।



    मतगणनाका लागि तारजाली लगाइएको छ भने सीसीटीभी पनि जडान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार