Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • वडाध्यक्षमा निर्वाचित मल्लद्वारा राज्यको सुविधा नलिने घाेषणा

    वडाध्यक्षमा निर्वाचित मल्लद्वारा राज्यको सुविधा नलिने घाेषणा

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    मुगु – छायाँनाथ रारा नगरपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष पदम राज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

    वडा अध्यक्षमा निर्वाचित भएपछि मल्लले यस्तो घोषणा गरेका हुन् । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भातृ संगठनमा आवद्व भई राजनिति यात्रा सुरु गरेका थिए ।



    उनी खेल क्षेत्रमा पनि आबद्ध थिए । क्षेत्रीय र राष्ट्रिय स्तरका खेलकुदमा सहभागी भएको उनले बताए ।



    मल्लले मध्यपश्चिममा ३ पटक भलिवलको नेतृत्व लिएका थिए । यो सँगै उनले ३ वर्षसम्म नेपाल सरकारको शसस्त्र प्रहरि बलको विभागीय जवानमा जागिर गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार