Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ९ महिना लामो संसदको अवरोध हट्यो, धारणा राख्दै एमाले

    ९ महिना लामो संसदको अवरोध हट्यो, धारणा राख्दै एमाले

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन आजबाट सुरु भएको छ ।

    भर्खरै सुरु भएको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छैन ।



    बजेट अधिवेशनको पहिलो दिन आज एमालेले संसद अवरोध हटाएको हो ।



    एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

    एमालेले अवरोध नगरेपछि संसद बैठक अहिले जारी छ । अहिले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार