Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यी हुन् प्रतिनिधिसभाको बैठकमा धेरै अनुपस्थित हुने १५ सांसद (सूचीसहित)

    यी हुन् प्रतिनिधिसभाको बैठकमा धेरै अनुपस्थित हुने १५ सांसद (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 930
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाका १५ जना सांसद लगातार १० वटा बैठकमा अनुपस्थित भएका छन् ।

    बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १० वटा बैठकमा अनुपस्थित भएका सांसदको सूचना स्वीकृतिका लागि पेश गरेका हुन् ।



    उनका अनुसार प्रतिनिधि सभाका सदस्यमा भिमसेनदास प्रधान, प्रदिप गिरी, कुमारी तुल्सी थापा, गंगा चौधरी,धर्मशिला चापागाई, रघुबिर महासेठ, जुलीकुमारी महतो, शान्ता चौधरी, कर्मा घले, सुरेशचन्द्र दास , शिवकुमार मण्डल,निर्जला राउत, नवराज राउत, विनोदकुमार चौधरी, नागेन्द्र कुमार रहेका छन्।



    हेर्नुहोस् को किन अनुपस्थित भए ?

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार