Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेलाई हराउँदै कागेश्वरीको मेयरमा कांग्रेस विजयी, उपमेयरमा एमाले निर्वाचित

    एमालेलाई हराउँदै कागेश्वरीको मेयरमा कांग्रेस विजयी, उपमेयरमा एमाले निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

    मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपमेयरमा नेकपा एमालेकी शान्ता थापा विजयी भएका हुन् ।



    अन्तिम मत परिणामअनुसार कागेश्वरी मनोहराको मेयरमा कार्कीले ११ हजार ३२२ मत पाएर जितेका छन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामशरण ढुंगानाले ८ हजार २६३ मत पाएका छन् ।

    उपमेयरमा विजयी एमालेकी शान्ता थापाले ९ हजार ९ सय ७५ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार