Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी

    बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । बाराको कोल्हवी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

    मेयरमा कांग्रेसका रामप्रसाद चौधरी र उपमेयरमा कांग्रेसकी लक्ष्मी चौधरी निर्वाचित भएका हुन् ।



    मेयर चौधरीले ९ हजार १ सय ५ मत ल्याए । भने उपमेयरमा लक्ष्मी चौधरीले ९ हजार ८८ मत प्राप्त गरेर विजयी भइन् ।



    मेयरका प्रतिस्पर्धी नेकपा एमालेका भरतबहादुर भण्डारीले ८ हजार ३ सय ७ ल्याए । यस्तै उपमेयरका सुनैना देवि थरुनीले ८ हजार ४ सय ८३ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार