Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा विजयी

    हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा विजयी

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन् ।

    सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी लामाले २३ हजार ‍७५ मत प्राप्त गरिन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अनन्ततप्रसाद पौडेलले २० हजार ९०८ मत ल्याए । यस्तै‚ राप्रपाको दीपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरेका छन् ।



    उपमेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानिया ३२ हजार ५९३ मत सहित विजयी भएका छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लोले २३ हजार ९०९ मत ल्याएकी छन्। राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ८८७ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार