Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सूर्योदयको मेयरमा एकीकृत समाजवादीका राई र उपमेयरमा कांग्रेसका बराल विजयी

    सूर्योदयको मेयरमा एकीकृत समाजवादीका राई र उपमेयरमा कांग्रेसका बराल विजयी

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा निर्वाचित एकीकृत समाजवादीका रनबहादुर राईले १२ हजार ४३१ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५७९ मत ल्याए ।



    उपमेयरमा नेपाली कांग्रेसका दूर्गाकुमार बराल ११ हजार ८५४ मतसहित निर्वाचित भएका छन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत पाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार