Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यी ८ स्थानीय तहको मत परिणाम सार्वजनिक हुन बाँकी

    यी ८ स्थानीय तहको मत परिणाम सार्वजनिक हुन बाँकी

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अब ८ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ ।

    ७ सय ५३ मध्ये ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।



    अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका र रौतहटको गरुडा नगरपालिका रहेका छन् ।



    यस्तै फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार