Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालेनले पाए ५५ हजार ७४७ मत

    बालेनले पाए ५५ हजार ७४७ मत

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अब १९ हजार ३२३ मत गन्न बाँकी छ ।

    पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ५५ हजार ७४७ मत पाएका छन् । उनको जित निश्चितजस्तै भइसकेको छ ।



    नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ३५ हजार ३७१ मतसहित दोस्रो स्थानमा छिन् ।



    नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३४ हजार ६२६ मतका साथ तेस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार