Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रातो मच्छिन्द्रनाथको रथलाई आज जावलाखेल लगिँदै, २१ गते भोटो देखाइने

    रातो मच्छिन्द्रनाथको रथलाई आज जावलाखेल लगिँदै, २१ गते भोटो देखाइने

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ ।

    रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको बिहीवार ज्योतिषहरूले आजको साइत तय गरेका हुन् । बुधवार दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी गरिएको छ ।



    आज रथ तान्नको लागि मंगलवार लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर पिच गर्ने काम समेत गरिएको छ ।



    रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार मंगलवार बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो । आज रथलाई जावलाखेलमा पुर्‍याउन सकेको खण्डमा २१ गते शनिवार भोटो देखाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार