Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अब अमेरिका जान कोरोना नेगेटिभ प्रमाण नचाहिने

    अब अमेरिका जान कोरोना नेगेटिभ प्रमाण नचाहिने

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 840
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ ।

    अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको बताइएको छ ।



    भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दबाब दिँदै आएको थियो ।



    भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए ।

    आइतबार देखि यो नयाँ नियम लागू हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार