Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालिका बलात्कारको आरोपमा राहसल बाल अनाथालयका अध्यक्ष र सचिव पक्राउ

    बालिका बलात्कारको आरोपमा राहसल बाल अनाथालयका अध्यक्ष र सचिव पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 918
    SHARES

    फाइल तस्विर

    इलाम । अनाथालयकी बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको हो ।



    अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

    सचिव राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार