Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एमालेले आज र भोलि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

    एमालेले आज र भोलि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 870
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ ।

    आज बिहीबार र भोलि शुक्रबार पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको एमालेले जनाएको छ ।



    स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको बिहीबार बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्नेछन्।



    स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो । एमाले अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार