Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईओसीले फेरि बढाएर पठायो इन्धनको मूल्य

    आईओसीले फेरि बढाएर पठायो इन्धनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ ।

    नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।



    निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार