Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ

    बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 789
    SHARES

    फाइल फोटो

    बझाङ । बझाङमा बालिका बलात्कारको आरोपमा तीन बालक पक्राउ परेका छन् ।

    बुङ्गल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका ३ जना बालकलाई प्रहरीले पक्राउ गरेको हो ।



    बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४ १५ र १६ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



    जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइमा गएको बेला तीनै जनाले सामुहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार