Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री देउवासमक्ष पर्यटन व्यवसायीहरूको माग

    मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री देउवासमक्ष पर्यटन व्यवसायीहरूको माग

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 855
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न पर्यटन व्यवसायले माग गरेका छन् ।

    व्यवसायीहरुको तीन वटा संगठनले संयुक्त विज्ञप्ती निकाल्दै यस्तो माग राखेका हुन् ।



    नेपाल पर्यटन व्यवसायी संघ नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।



    मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार