Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।



    उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए ।



    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार