Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोज्न सांसदहरुको सुझाव

    पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोज्न सांसदहरुको सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 804
    SHARES

    काठमाडौं । सांसदहरुले सरकारलाई पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् ।

    नेकपा एमालेका सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोजेको पाएको उल्लेख गर्दै बजार खोज्न सुझाव दिएका हुन् ।



    यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि पेट्रोलियम पर्दाथका लागि भारतको विकल्प खोज्नुपर्ने बताएका छन् ।



    यस्तै नेकपा एमालेका सांसद नवराज सिलवालले मुल्यबृद्धि घटाउने सरकारको योजना के छ भनेर प्रश्न गर्दै जनतालाई राहत दिने कार्यक्रम ल्याउन उनको सुझाव दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार