Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बन्दी रिहा गर्न विप्लव समूहले प्रधानमन्त्रीलाई बुझायो २२ जना बन्दीको सूची

    बन्दी रिहा गर्न विप्लव समूहले प्रधानमन्त्रीलाई बुझायो २२ जना बन्दीको सूची

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 948
    SHARES

    काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाएका छन् ।

    गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।



    प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको प्रवक्ता ओलीले बताए ।



    अरु त्यतिकै मात्रामा मुद्दा समेत लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार