Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डले कार्यकर्तालाई भने – कात्तिक अन्तिम साता चुनाव हुन्छ, तयारीमा जुट्नुहोस्

    प्रचण्डले कार्यकर्तालाई भने – कात्तिक अन्तिम साता चुनाव हुन्छ, तयारीमा जुट्नुहोस्

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 714
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिको अन्तिम साता र मंसिरको पहिलो हप्ता आम चुनाव हुने बताएका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । चुनावको तयारीमा लाग्न निर्देशन दिँदै उनले परिवर्तनकारी शक्ति जित्नुपर्नेमा जोड दिए ।



    यो राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ । यस्तै स्थानीय तह निर्वाचनमा जसले जति सीट ल्याए पनि राजनीतिक जित माओवादीकै भएको उनले बताए ।



    अब प्रदेश र संघमा सीट जिताएर हामीले भौतिक जित हासिल गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार