Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राजस्व छली ८० लाखको सुन ओसार प्रसार, २ जनाविरुद्ध मुद्दा दायर

    राजस्व छली ८० लाखको सुन ओसार प्रसार, २ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 864
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजस्व छली गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

    राजस्व अनसन्धान विभागले पोखरा महानगरपाललका १५ रामबजार वस्ने २५ बर्षीय रमेश सुनार र रुपन्त्देही घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ बस्ने गणेश ज्वेलसकी सुनिता बि.क लाई पक्राउ गरेको हो ।



    सुनारलाई १ केजि काँचो सुन सहित रामबजारबाट पक्राउ गरिएको हो ।



    उक्त कारोबारमा सुनिता विकको समेत संलग्नता रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

    उनीहरुलाई राजस्व छलिको अभियोगमा ८० लाख विगो माग दावी गरि कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार