Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउन लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

    केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउन लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 807
    SHARES

    काठमाडौं । केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

    बबरमहलस्थित पार्टी कार्यालयमा अपरान्ह १ बजे देखी बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत समसामयीक विषयमा समेत छलफल हुने भएको हो ।



    संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा बैठकका लागि तय गरिएको लोसपाले जनाएको छ ।



    तत्कालका लागि केन्द्रीय समिति सदस्यको सङ्ख्या ५ सय १ राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार