Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो

    भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1K
    SHARES

    डडेल्धुरा । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई कालो मोसो दलेका छन्।

    बिहीबार राति जिल्लाको आलिताल गाउँपालिका–३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई नेकपा बहुमत डडेल्धुराले कालोमोसो दलेको हो।



    किर्ते कागज गरी सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर



    सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार