Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भ्रष्टाचार गरेको आरोपमा एक शिक्षकलाई कालोमोसो

    भ्रष्टाचार गरेको आरोपमा एक शिक्षकलाई कालोमोसो

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 1.5K
    SHARES

    जाजरकोट । जाजरकोटमा नेकपा विप्लवनिकट युवा संगठनले एक शिक्षकलाई कालोमोसो दलेको छ ।

    जिल्लाको कुशे गाउँपालिका–४ को हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक र बहादुर शाहीलाई शनिबार कालोमोसो दलेको हो ।



    राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको उनीमाथि आरोप छ ।



    यस्तै, समग्र विद्यार्थी र जनताको भविश्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गरेको युवा संगठनले आरोप लगाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार