Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गुण्डा नाइके भेटेका केसीको ठाउँमा महर्जनलाई स्वयम्भुको जिम्मेवारी

    गुण्डा नाइके भेटेका केसीको ठाउँमा महर्जनलाई स्वयम्भुको जिम्मेवारी

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 780
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त स्वयम्भुको जिम्मेवारी प्रहरी नायब उपरीक्षक डीएसपी राजबाबु महर्जनलाई दिएको छ ।

    त्यहाँ कार्यरत डिएसपी मिलन केसी र गुण्डा नाइके समिरमान सिंह बस्नेतको बीचमा कनेक्सन देखिएपछि उनलाई त्यहाँबाट सरुवा गरिएको थियो ।



    महर्जन यसअघि मानव बेचविखन ब्यूरोमा कार्यरत थिए । गुण्डा नाइकेलाई केन्द्रीय कारागारमा गएर भेटेपछि केसी कारवाहीमा परेका थिए ।



    केसीलाई अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा हाजिर गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार