Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बाढीले सडक बगाएपछि मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध

    बाढीले सडक बगाएपछि मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डको ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

    बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको हो । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।



    गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए।



    गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार