Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मेलम्चीमा बाढी, दुई पुलमा क्षति

    मेलम्चीमा बाढी, दुई पुलमा क्षति

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 837
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ ।

    गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन,’ उनले भने।



    फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन्।



    इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार